राजनीतिक आबद्धता
२०४१ सालदेखि नेपाल विद्यार्थी संघमा आवद्ध भएर राजनीतिक जीवन प्रारम्भ । त्रिचन्द्र क्याम्पसको स्ववियु सचिव तथा सभापति २०५१ सालमा । स्ववियु फोरमको संस्थापक सभापति २०५२ । नेविसंघको सहमहामन्त्री २०५३ तथा केन्द्रीय अध्यक्ष २०५९ । नेपाली कांग्रेसको महासमिति सदस्य हुँदै १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य । कांग्रेस सहमहामन्त्री २०७८ ।