राजनीतिक आबद्धता
राप्रपा नेपाल
संसदीय यात्रा
२०७४ सालको प्रतिनिधि सभा सदस्यमा पराजित, २०७९ मंसिर ४ गते प्रतिनिधसभा निर्वाचनमा दोस्रो पटक उम्मेदवार ।
कार्यकारी जिम्मेवारी
राप्रपा नेपाल, रोल्पाको सह–अध्यक्ष
राजनीतिक घटनाक्रम
२०४६ सालमा नेपाली काँग्रेसको साधारण सदस्य लिई राजनीतिक यात्रा गरेका थिए । २०६६ सालमा कांग्रेसको क्रियाशिल सदस्यबाट राजिनामा दिएका वली २०६७ सालमा राप्रपाबा प्रवेश गरेका थिए ।
२०७० साल देखि ०७५ सम्म राप्रपा रोल्पा जिल्ला अध्यक्ष भएका वली हाल राप्रपा नेपाल, रोल्पाको सह–अध्यक्ष हुन ।