राजनीतिक आबद्धता
२०३४ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा सुरु गरी २०३८ सालमा अखिल नेपाल युवक संघमा संगठित । २०३८ सालमा नेकपा चौमको पार्टी सदस्यता । २०४३ सालमा नेकपा मसालको पूर्णकालीन सदस्य, २०४८ देखि ०५१ सम्म नेकपा एकता केन्द्रको कपिल्वस्तु जिल्ला सेक्रेटरी । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनमा सहभागी भई
२०५४ मा नेकपा माओवादीको केन्द्रीय सदस्य, २०५७ मा नेकपा माओवादीको पोलिटब्यूरो सदस्य,२०५८ देखि नेकपा माओवादी जनमुक्ति सेनाको डेपुटी कमाण्डर, २०७० मा नेकपा माओवादीको स्थायीसमिति सदस्य । माओवादी केन्द्रको सचिव २०७९ ।