प्रमोदकुमार यादव

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाली कांग्रेस
ठेगाना :
रुपन्देही
हालको ठेगाना :
रोहिणी गाउँपालिका २, रुपन्देही
जन्ममिति :
२०३६/०१/२०
जन्मस्थान :
रुपन्देही
बाबु :
रामलखन यादव
आमा :
अर्ती यादव
पारिवारिक विवरण :
श्रीमती पंचु यादव । १ छोरा र १ छोरी ।
शिक्षा :
आइए
निर्वाचन प्रणाली :
प्रत्यक्ष ।
राजनीतिअघिको पेसा :
होटल व्यवसाय । पेट्रोलियम व्यवसाय तथा रियलस्टेट व्यवसायमा आवद्ध ।
प्रमोदकुमार यादव