राजनीतिक आबद्धता
२०४७ मा अनेरास्ववियु पाँचौँमा संगठित । स्वतन्त्र विद्यार्थी युनियन
पृथ्वीनारायण क्याम्पसको सदस्य, उपसभापति र सभापतिको जिम्मेवारी । २०५४ मा नेकपा एमाले दुर्लुङ गाउँ कमिटी सचिवबाट पार्टीको सक्रिय राजनीतिमा आवद्ध । २०६७ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सचिवालय सदस्य तथा २०७२ मा आठाँै जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश कमिटी सदस्य २०७५ ।