राजनीतिक आबद्धता
२०३६ सालमा नेपाल बिद्यार्थी संघबाट राजनीति सुरु , २ पटक कांग्रेस महासमिति सदस्य
संसदीय यात्रा
२०७४ सालको निर्बाचनमा पुर्बी नवलपरासी प्रतिनिधि सभा २ मा नेपालि कांग्रेसको तर्फबाट उम्मेदवार भयर पराजित
कार्यकारी जिम्मेवारी
छैन
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा बिभिन्न कालखण्डमा गिरफ्तारीमा परेको