राजनीतिक आबद्धता
२०३६ मा विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्यबाट राजनीतिक
जीवन आरम्भ । दुई कार्यकालसम्म नेकपा एमालेको नवलपरासी जिल्ला कमिटी अध्यक्ष । २०७० मा एमालेको वैकिल्पक पोलिटब्यूरो सदस्य । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य २०७५ रनवलपुर जिल्ला इञ्चार्ज २०७६ ।