राजनीतिक आबद्धता
२०४६ सालदेखि नै राजनीतिमा नजिक भए पनि औपचारिक पार्टीगत
राजनीति नेपाली कांग्रेसको ११औ ँ महाधिवेशनबाट प्रारम्भ गरी महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य । ११औँ महाधिवेशनबाटै केन्द्रीय सदस्यमा निर्वाचित । १३औँ महाधिवेशनबाट पार्टी महामन्त्री ।
संसदीय यात्रा
संविधानसभा सदस्य निर्वाचन २०६४ यता लगातार संसदीय यात्रामा । संविधानसभा
सदस्य निर्वाचन २०६४ र दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० दुबैमा नवलपरासी १ बाट विजयी । संविधान निर्माणका क्रममा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा नवलपुर १ बाट निर्वाचित ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा स–परिवार नै भारत निर्वासनमा ।