राजनीतिक आबद्धता
२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई राजनीतिमा सक्रिय हुँदै
२०३९ मा अनेरास्ववियु पाँचौँमा संगठित । २०३९ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध भएको । तत्कालीन नेकपा (माले) मा आबद्ध भई पार्टीमा जिल्लाका विभिन्न संगठनमा बसेर काम गर्दै २०६९ सालमा एमालेको स्याङ्जा जिल्ला अध्यक्षमा चयन । एमालेको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा स्याङ्जा जिल्ला इञ्चार्ज २०७५ ।