राजनीतिक आबद्धता
२०३२-०३३ सालदेखि नै राजनीतिमा आबद्ध । २०४५ देखि पूर्णकालिन राजनीतिमा, तत्कालीन नेकपा मालेको संस्थापक सदस्य (२०३७) यसपछि लगातार जिल्ला कमिटी सदस्य, एमाले पार्टीको सचिव (२०५२– ०५६ सम्म)
क्षेत्र नम्बर १ को इन्चार्ज (२०३७–२०५१)
अन्चल कमिटीको सदस्य
केन्द्रीय कमिटीको वैकल्पिक केन्द्रीय कमिटी सदस्य (२०६८)
नेकपा एमाले केन्द्रीय सदस्य
मनाङ जिल्ला इन्चार्ज (२०७२-०७३)
हालः नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य