राजनीतिक आबद्धता
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश । २०४० सालमा विद्यार्थी आन्दोलन । २०४१ देखि २०४४ सम्म किसान आन्दोलनमा । २०४५ देखि २०५५ सम्म एमाले निकटको मजदुर फाँटमा पूर्णकालीन भइ काम गरेको । २०५३ देखि एमाले जिल्ला सदस्य । २०५५ देखि २०७८ सम्म एमालेको पूर्णकालिन । २०७८ देखि गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य । एमाले कास्कीको पूर्व सचिव । सचिवालय सदस्य । कार्यालय सविच । जिल्लाको संगठन विभाग प्रमुख । स्कुल विभाग प्रमुख भइ काम गरिसकेको ।