राजनीतिक आबद्धता
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश । ४० वर्षदेखि तत्कालीन एमालेमा सक्रिय राजनीति । तत्कालीन एमाले र नेकपाको केन्द्रीय सदस्य । हाल नेकपा एसको पोलिटब्युरो सदस्य, गण्डकी प्रदेश उपाध्यक्ष र कास्की इन्चार्ज ।