राजनीतिक आबद्धता
२०३६ सालमा नेकपा (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा आरम्भ । चौमको परिवर्तित नाम नेकपा (मशाल) मा २०३८ सालमा केन्द्रीय सदस्य । २०५१ मा माओवादीमा आबद्ध र पोलिटब्यूरो सदस्य । २०६१ मा तत्कालीन नेकपा माओवादीको स्थायी समिति सदस्य । २०७४ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति सदस्य ।