पृथ्‍वी सुब्बा गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
क्व्होलासोंथार गाउँपालिका ९, टक्सार लमजुङ
हालको ठेगाना :
पोखरा महानगरपालिका-१३ कास्की
जन्ममिति :
२०१४ फागुन २ गत
जन्मस्थान :
लमजुङ
बाबु :
स्व. गंगाप्रसाद गुरुङ
आमा :
चिनी गुरुङ
पारिवारिक विवरण :
श्रीमती कुमारीमुनी गुरुङ । एक छोरा र ४ छोरी
शिक्षा :
बीएस्सी
निर्वाचन प्रणाली :
प्रत्यक्ष (लमजुङ)
राजनीतिअघिको पेसा :
शिक्षक
पृथ्‍वी सुब्बा गुरुङ