राजनीतिक आबद्धता
कक्षा १० पढ्ने बेलादेखि राजनीतिक चासो । २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्धता । २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य । २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व । २०५८ मा नेकपा माओवादीको अध्यक्ष । २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर । त्यसयता लगातार पार्टी नेतृत्वमा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष २०७५ ।