माधव सापकोटा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
ठेगाना :
सिन्धुपाल्चोक
हालको ठेगाना :
चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ कुविण्डे
जन्ममिति :
२०३७ साल चैत २० गते /कुविण्डे
जन्मस्थान :
चौतारा साँगाचोकगढी नगरपालिका वडा ४ कुविण्डे
बाबु :
हरिप्रसाद सापकोटा
आमा :
खिलमाया सापकोटा
पारिवारिक विवरण :
देवकुमारी नेपाल सन्ध्या र एक छोरा सालीन
शिक्षा :
स्नातक (राजनीतिशास्त्र)
निर्वाचन प्रणाली :
प्रत्यक्ष (सिन्धुपाल्चोक )
राजनीतिअघिको पेसा :
कृषक
माधव सापकोटा