राजनीतिक आबद्धता
२०४१ सालमा तत्कालीन अखिल पाँचौँको सदस्य प्राप्त गरी राजनीतिमा आवद्ध । २०४५ मा नेकपा (माले) को सदस्यता लिई सक्रिय राजनीतिमा आवद्ध । नेकपा (एमाले)को जिल्ला कमिटी सदस्य २०५१ । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटी अध्यक्ष २०७२ । २०७५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य । हाल नेकपा (एमाले)को केन्द्रीय सदस्य ।