राजनीतिक आबद्धता
कांग्रेस को ९औं महाधिवेशनबाट महाधिवेशन महासमिति सदस्य । १२औं महाधिवेशनबाट निरन्तर ३ पटक केन्द्रीय सदस्य निर्वाचित ।
संसदीय यात्रा
२०५६ सांसद निर्वाचित । २०६४ को संविधानसभा सदस्य निर्वाचित । २०७० र २०७४ मा पराजित ।
कार्यकारी जिम्मेवारी
२०५८ मा सहायक मन्त्री, स्थानीय विकास मन्त्रालय ।
राजनीतिक घटनाक्रम
विभिन्न राजनीतिक आन्दोलनमा सहभागी । साढे ३ महिना जेल बसेको ।