राजनीतिक आबद्धता
२०२८ सालमा नेकपा (चौथो महाधिवेशन) हुँदै एकता केन्द्र मसालमा आबद्ध । विभिन्न कमिटीमा रहेर कार्यसम्पादन गर्दै माओवादी केन्द्रीय सचिवालय सदस्यसम्म । नेपाल कम्युनिस्ट
पार्टी (ने कपा) को स्थायी समिति सदस्य २०७५ ।
संसदीय यात्रा
अन्तरिम व्यवस्थापिकाको सांसद । संविधान सदस्य निर्वाचन २०६४ मा तत्कालीन माओवादीका तर्फबाट समानुपातिक सभासद् । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा धनुषा १ बाट प्रत्यक्ष निर्वाचित ।
कार्यकारी जिम्मेवारी
२०६३ मा अन्तरिम सरकारमा मन्त्री । २०७४ फागुनबाट
२०७६ मंसिर ४ गते सम्म उद्योगमन्त्री ।
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा दश वर्षभन्दा बढी भूमिगत जीवन ।
पटक–पटक गरेर ७ वर्ष राजनीतिक अभियोगमा जेलमा । कयौँ पटक हिरासतमा ।