राजनीतिक आबद्धता २०७० सालमा महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीमा आबद्ध भई हाल नेकपा माओवादी केन्द्रमा प्रवेश ।
संसदीय यात्रा २०७० सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन महिन्द्र राय यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबाट समानुपातिक उम्मेदवार भई निर्वाचित ।