राजनीतिक आबद्धता
२०३६ सालदेखि नेकपा मालेकाे विद्यार्थी संगठनबाट राजनीति यात्रा सुरू गरेकाे ।
संसदीय यात्रा
२०७४ काे चुनावमा यही क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा पराजित ।
विशेष जिम्मेवारी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली दाेस्राेपटक २०७४ मा प्रधानमन्त्री हुँदा उनकाे जनसम्पर्क सल्लाहकार भएकाे ।
राजनीतिक घटनाक्रम
२०३७ सालमा पक्राउ परेर पटक पटक गरि २ बर्ष जेल जीवन । तत्कालीन प्रधानमन्त्री केपी ओली सँगै जेल जीवन विताएकाे ।