२०३७ सालमा हरिवनस्थित चतुर्भुजेश्वर माविबाट अनेरास्ववियु बाट निर्वाचित हुँदै राजनीतिमा आबद्ध । २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा प्रवेश ।
संसदीय यात्रा
२०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा सर्लाहीबाट निर्वाचित ।
कार्यकारी जिम्मेवारी
२०७० सालको दोस्रो संविधानसभामा निर्वाचित भएपछि वातावरण समित सदस्य ।