२०२८ सालमा कांग्रेसको सदस्यता लिएर दलमा आबद्ध । २०४३ सालमा नेपाली कांग्रेस महोत्तरीको उपसभापति । २०४६ पछि ३ कार्यकाल जिल्लाको निर्वाचित जिल्ला सभापति ।
संसदीय यात्रा
२०५६ मा महोत्तरी- ५ बाट निर्वाचित भई २०५८ मा नेपाल सरकारको उद्योग‚ वाणिज्य तथा आपूर्ति र सहकारीमन्त्री ।