जयप्रकाश ठाकुर

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
ठेगाना :
सप्तरी
हालको ठेगाना :
राजविराज नगरपालिका ५
जन्ममिति :
२०१३–१–१
जन्मस्थान :
सिरहा सुखीपुर नगरपालिका
बाबु :
घुरण ठाकुर
आमा :
बिन्दा ठाकुर
पारिवारिक विवरण :
श्रीमती, एक छोरा, ३ छोरी, बुहारी र एक नाती
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
दोश्रो संविधानसभा र ०७४ सालको प्रतिनिधिसभामा उम्मेदवार
राजनीतिअघिको पेसा :
नेपाल सरकारमा लेखापालको जागिर ।
जयप्रकाश ठाकुर