मनोजकुमार मेयाङ्बो

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
स्वतन्त्र
ठेगाना :
सुनसरी
हालको ठेगाना :
धरान–८ वरगाछी चोक
जन्ममिति :
मितिः ०२१
जन्मस्थान :
साङ्मागु, ताप्लेजुङ
बाबु :
शेरवहादुर मेन्याङ्बो
आमा :
डिककुमारी मेन्याङ्बो
पारिवारिक विवरण :
एक श्रीमति शान्ता थलङ, दुइ छोरा
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
प्रत्यक्ष प्रतिनिधिसभा (सुनसरी निर्वाचन क्षेत्र १)
राजनीतिअघिको पेसा :
परिवारबाटै भरथेग । होटल व्याबसाय ।
मनोजकुमार मेयाङ्बो