राजनीतिक आबद्धता
नेविसंघमा २०३४ सालमा । २०४६मा नेपाली काग्रेसको क्रियासिल सदस्यता ।
संसदीय यात्रा
२०५६मा कैलाली क्षेत्र नम्वर ३कोबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित ,२०७०को संबिधान सभा सदस्य
कार्यकारी जिम्मेवारी
पुर्व सञ्चार तथा सूचना राज्य मन्त्री (२०५६÷०५७को मन्त्री मन्डलमा)