राजनीतिक आबद्धता
२०३४ साल नेविसंघ इकाइ कमिटिबाट १४ वर्षको उमेरदेखि राजनीतिमा आवद्ध । राजनीतिक यात्राका क्रममा नेविसंघको केन्द्रीय सदस्य । नेपाली कांगेस डोटी जिल्ला सभापति हुँदै कन्द्रीय सदस्य र हाल कांग्रेसको सुदूरश्चिम प्रदेश सभापति ।