राजनीतिक आबद्धता
पूर्णबहादुर खडका नेपाली कांग्रेसका उपसभापति हुन् । २०४८ , २०५१ र २०५६ सालमा सुर्खेत १ बाट निर्वाचित । २०७४ सालको प्रतिनिधिसभा निर्वाचन भने एमालेका ध्रुब शाही सँग पराजित भए । उनले सूचना तथा संचारमन्त्री र गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।