लक्ष्मणराज ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
गुलरिया–५, सुहेलवा, बर्दिया ।
हालको ठेगाना :
गुलरिया–५, सुहेलवा, बर्दिया ।
जन्ममिति :
२०१६
जन्मस्थान :
गुल्मी ।
बाबु :
खुमानन्द ज्ञवाली
आमा :
चमेलीदेवी ज्ञवाली
पारिवारिक विवरण :
श्रीमती शान्ता गौतम, दुई छोरा र एक छोरी ।
शिक्षा :
स्नातक
निर्वाचन प्रणाली :
प्रत्यक्ष
राजनीतिअघिको पेसा :
केरा खेती, बंगुरपालन, मेल्था खेती, ह्विम पाइपमा लगानी, सुर्खेतको छिन्चुमा रहेको प्राविधिक शिक्षालयको सञ्चालक, अफसेट प्रेस, कोटही पशुपंक्षी उद्योगलगायत व्यवसायमा आबद्ध । विभिन्न पत्रपत्रिकामा राजनीति र समसमायिक विषयमा लेख प्रकाशित ।
लक्ष्मणराज ज्ञवाली

अन्य उम्मेदवार