धवलशमशेर जबरा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
राष्ट्रिय प्रजातन्त्र पार्टी
ठेगाना :
बाँके
हालको ठेगाना :
नेपालगन्ज उपमहानर वडा नम्बर १३
जन्ममिति :
२०१८ चैत २७
बाबु :
कैलाश समशेर राणा
आमा :
अम्बिका राणा
पारिवारिक विवरण :
एक पत्नी , एक छाेरी
शिक्षा :
नगर विकासमा पीएचडी
राजनीतिअघिको पेसा :
कृषि
धवलशमशेर जबरा