रेडियो नेपालको सेवाबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश । २०७३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित । २०७४ मा नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध ।
संसदीय यात्रा
संघीय संसद् राष्ट्रियसभा सदस्य निर्वाचन २०७४ मा प्रदेश ५ बाट निर्वाचित ।