सर्वेन्द्रनाथ शुक्ला

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
ठेगाना :
सम्मरीमाई गाउँपालिका–४, जिगनी, रूपन्देही ।
हालको ठेगाना :
सम्मरीमाई गाउँपालिका–४, जिगनी, रूपन्देही ।
जन्ममिति :
२००६ पुस १५ गते
जन्मस्थान :
रुपन्देही
बाबु :
सुरेन्द्रनाथ शुक्ल
पारिवारिक विवरण :
श्रीमती, एक छोरा र एक छोरी
शिक्षा :
मेकानिकल इन्जिनियरिङमा स्नातक ।
निर्वाचन प्रणाली :
प्रत्यक्ष
राजनीतिअघिको पेसा :
सरकारी इन्जिनियर । २०२७ सालमा तत्कालीन श्री ५ को सरकारको विद्युत् विभागमा रही भैरहवाको महेन्द्र सुगर मिलमा काजमा कार्यरत ।
सर्वेन्द्रनाथ शुक्ला