नारायणप्रसाद आचार्य

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
पूर्वखोला गाउँपालिका–३, रिङनेरह, पाल्पा
हालको ठेगाना :
तानसेन, पाल्पा
जन्ममिति :
२०२६ पुस १० गते
जन्मस्थान :
पाल्पा
बाबु :
डिल्लीप्रसाद आचार्य
आमा :
जेमकान्ती आचार्य
पारिवारिक विवरण :
श्रीमती नैनाकुमारी आचार्य, छोरा विजया र प्रज्वल एवं छोरी संगम
शिक्षा :
प्रमाणपत्र तह
निर्वाचन प्रणाली :
प्रत्यक्ष (पाल्पा १)
राजनीतिअघिको पेसा :
तीन दशकभन्दा लामो राजनीतिको अनवरत यात्रामा रहेका आचार्य संसदीय राजनीति, विकास निर्माणमा अनुभवी नेताका रूपमा चिनिन्छन् । उनले २०६५ मा शिक्षा दिवसको अवसरमा शिक्षा पुरस्कार प्राप्त गरेका छन् ।
नारायणप्रसाद आचार्य