प्रेमप्रसाद तुलाचन

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
ठेगाना :
मुस्ताङ
हालको ठेगाना :
थासाङ गाउँपालिका-३ लेते, मुस्ताङ
जन्ममिति :
२०१८ माघ १३
जन्मस्थान :
थासाङ गाउँपालिका-३ लेते, मुस्ताङ
बाबु :
फगेन्द्रप्रसाद तुलाचन
आमा :
डिलकुमारी तुलाचन
पारिवारिक विवरण :
विवाहित, श्रीमती, २ छाेरा, १ छाेरी
शिक्षा :
आईकम
निर्वाचन प्रणाली :
प्रतिनिधिसभा सदस्य उम्मेदवार
राजनीतिअघिको पेसा :
लेतेकाे निर्मल युवा क्लबमा १६ वर्ष अध्यक्ष, थाक खेलकुद संघकाे १२ वर्ष अध्यक्ष, लेतेकै ज्ञानाेदय मावि व्यवस्थापन समितिकाे अध्यक्ष, निर्माण व्यवसायी संघकाे साविक पश्चिमाञ्चल उपाध्यक्ष समेत । हाेटल व्यवसायी र अमित बिल्डर्सका सञ्चालक ।
प्रेमप्रसाद तुलाचन