राजनीतिक आबद्धता
अनेरास्ववियु जिल्ला कमिटी सदस्य २०३५ । जिल्ला कमिटी अध्यक्ष । पार्टी एरिया कमिटी सदस्य (अखिल) २०३७ । प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला अध्यक्ष । केन्द्रीय सदस्य किसान महासंघ २०६२ । नेकपा (एमाले जिल्ला कमिटी अध्यक्ष २०६६ देखि २०७५ । २०७५ जेठपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश कमिटी सदस्य । हाल नेकपा एमालेमा आबद्ध ।