२०३७ सालमा अनेरास्ववियु नवलपरासी को उपाध्यक्ष ,२०४१ सालमा अनेरास्ववियु लुम्बिनी अंचलको अध्यक्ष , २०४८ सालमा नेकपा एमाले जील्ला सचिब / अहिले गण्डकी प्रदेश सचिबालय सदस्य राजनीतिमा सक्रिय ।
संसदीय यात्रा
२०६४ सालको संबिधान सभाको पहिलो निर्बाचनमा नवलपरासी २ बाट पराजित , २०७० सालको संबिधान सभा निर्बाचनमा नेकपा एमाले बाट बिजयी संबिधान सभा सदस्य ,
राजनीतिक घटनाक्रम
राजनीतिक आन्दोलनका क्रममा बिभिन्न कालखण्डमा गिरफ्तारीमा परेको