किशोरदत्त बराल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
नेपाली कांग्रेस
ठेगाना :
पाेखरा महानगरपालिका–१३ आर्बा
हालको ठेगाना :
पाेखरा महानगरपालिका–१३ आर्बा
जन्ममिति :
२०२२–०४–२२
जन्मस्थान :
पाेखरा महानगरपालिका–१३ आर्बा
बाबु :
काशिदत्त बराल
आमा :
तेजमाया बराल
पारिवारिक विवरण :
श्रीमती कविता बराल । एक छोरा र एक छोरी
शिक्षा :
राजनीति शास्त्र र शैक्षिक व्यवस्थापनमा एम ए ।विज्ञान र कानुनमा स्नातक
निर्वाचन प्रणाली :
प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रत्यक्ष
राजनीतिअघिको पेसा :
शिक्षण भद्रकाली बहुमुखी क्याम्पसको संस्थापक प्रमुख ७ वर्षसम्म। भद्रकाली माविको ११ वर्ष प्राचार्य । ३ वर्षपछि हुने पेन्सन छाडेर कांग्रेस जिल्ला अध्यक्ष बनेको । परिवार नियोजन संघ कास्कीको सचिव र केन्द्रीय सदस्य । मानवअधिकारलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध ।
किशोरदत्त बराल