राजनीतिक आबद्धता
२०४३ सालदेखि अखिलको विद्यार्थी राजनीतिबाट सुरु । २०५२ मा एमाले पार्टी सदस्य लिएको । गाउँ कमिटी, इलाका कमिटी सदस्य हुँदै एमाले जिल्ला उपाध्यक्ष । हाल पार्टीको कास्की जिल्ला अध्यक्ष । एमाले निकट आदिवासी जनजाति जिल्ला समन्वय समितिको जिल्ला उपाध्यक्ष भएको ।