राजनीतिक आबद्धता
०३४ सालमा १४ वर्षको उमेरमा नेविसंघको विद्यार्थी नेता बनेर भूमिगत जिवन/३ महिना निर्वासन जीवन/१ वर्ष बन्दी जीवन/सिन्धुपाल्चोक तरुण दस्ता सुरुवात गर्न अगुवाइ । २०५३ सालदेखि आहिलेसम्म केन्द्रिय सदस्य । ०३६ सालको जनमत संग्रह र ०४६ सालमा जनआन्दोलनमा सक्रिय सहभागी ,०६२/६३ सालको जनआन्दोलनमा केही समय जेल । ०५३ देखि ०७२ सालसम्म चार पटक नेपाली कांग्रेस जिल्ला सभापति भए ।
संसदीय यात्रा
०४६ सालमा बहुदलपछिको पहिलो आमनिर्वाचनमा क्षेत्र १ बाट सांसदको बलियो उम्मेद्धार । त्यसयता ०४८, ०५६ ,०६४, ०७० ,०७४ सालमा सिन्धुपाल्चोक १ बाट प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेद्धार । ०५६ र ०७० मा प्रतिनिधि सभा सांसद निर्वाचित । ०७९ सालमा सिन्धुपाल्चोक २ बाट गठबन्धन उम्मेद्धार ।
विशेष जिम्मेवारी
२०५३ सालदेखि आहिलेसम्म केन्द्रिय सदस्य । ०३६ सालको जनमत संग्रह र ०४६ सालमा जनआन्दोलनमा सक्रिय सहभागी ,०६२/६३ सालको जनआन्दोलनमा केही समय जेल । ०५३ देखि ०७२ सालसम्म चार पटक नेपाली कांग्रेस जिल्ला सभापति भए ।
कार्यकारी जिम्मेवारी
०५८ सालमा केन्द्रीय स्वास्थ्य राज्यमन्त्री ÷०७४ सालमा सूचना तथा संञ्चार मन्त्री ।
राजनीतिक घटनाक्रम
कांग्रेसका प्रभावशाली युवा नेता मानिएका पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले ०३४ सालमा १४ वर्षको उमेरमा नेविसंघको विद्यार्थी नेता बनेर भूमिगत जिवन बिताए । त्यहीक्रममा ३ महिना निर्वासन जीवन÷१ वर्ष बन्दी जीवन व्यहोरे । तरुण दस्ता सुरुवात गर्न अगुवाइ गरेका उनले ०३६ सालको जनमत संग्रह र ०४६ सालमा जनआन्दोलनमा सक्रिय सहभागी ,०६२/६३ सालको जनआन्दोलनमा केही समय जेल पर