राजनीतिक आबद्धता
२०२८ सालदेखि राजनीतिमा आबद्ध । कांग्रेस निकट नेपाल प्राध्यापक संघको महासचिव २०४७ र अध्यक्ष २०५७ । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट काठमाडौं जिल्ला सभापति निर्वाचित । १३औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित ।