राष्ट्रिय स्वतन्त्र पार्टी

स्थापनाको हिसाबले यो सबैभन्दा कान्छो पार्टी हो । २०७९ असार ७ गते रवी लामिछानेले यो पार्टी गठन गरेका हुन् ।

'देश बदल्नका लागि राजनीतिक दल आवश्यक' हुने भन्दै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका हुन् । यस पार्टीको चुनाव चिन्ह 'घण्ट' रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा
काठमाडौं
निर्वाचन क्षेत्र उम्मेदवार
सोबिता गौतम निर्वाचित
शिशिर खनाल निर्वाचित
गणेश पराजुली निर्वाचित
विराजभक्त श्रेष्ठ निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
- -
- -
- -
चितवन
निर्वाचन क्षेत्र उम्मेदवार
हरि ढकाल निर्वाचित
रवि लामिछाने निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
- -
ललितपुर
निर्वाचन क्षेत्र उम्मेदवार
तोसिमा कार्की निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
- -
तनहुँ
निर्वाचन क्षेत्र उम्मेदवार
स्वर्णिम वाग्ले निर्वाचित
उम्मेदवार (क) उम्मेदवार (ख)
- -