राजनीतिक आबद्धता
२०४० सालदेखि अनेरास्ववियु छैठौँबाट राजनीतिक यात्रा प्रारम्भ । महिला संगठनमा एक दशक लामो आवद्धता । अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षसम्मको जिम्मेवारी । राष्ट्रिय जनमोर्चाको केन्द्रीय सदस्य २०७५ । हाल राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष ।