राजनीतिक आबद्धता
अनेरास्ववियु छैठाैँ (२०४६), अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटी(२०४८) । नेकपा मालेको सदस्यता (२०४५), नेकपा एमालेमा प्रवेश (२०४७), एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेपाल कम्युनिस्ठ पार्टी (नेकपा) केन्द्रीय सदस्य (२०७५) । नेकपा दाङ जिल्लाको सह–इञ्चार्ज । एकीकृत समाजवादी पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष ।