राजनीतिक आबद्धता
२०४० सालमा त्रिपुरासुन्दरी गाउ“पालिका वडा ४ पिस्कर गाउँमा पंञ्चायती शासन विरुद्धको कम्युनिष्ट विद्रोहको चर्चित घटना पिस्कर हत्याकाण्डको जालसाझी नाटक प्रर्दशन अभियन्ता पात्रमध्ये एक । प्रसिद्ध पिस्कर हत्याकाण्ड विरोध गरेबापत भूमीगत २०४० देखि ०४३ सालसम्म जेलजिवन । २०३५ सालदेखि हालसम्म राजनीति र शैक्षिक ( नेकपा एमाले) पार्टीको पुराना नेता /गुठीजग्गा पीडितको पक्षमा वकालत गर्ने अगुवा भएर लामो समय सक्रिय । ०७७ सालमा एमालेका केन्द्रीय सदस्य ।
संसदीय यात्रा
अघिल्लो ०७४ सालको प्रतिनिधि /प्रदेश सभा निर्वाचनमा प्रदेश सांसद निर्वाचित ।
कार्यकारी जिम्मेवारी
२०४८ सालको स्थानीय तह निर्वाचनमा जिविस उपसभापति /०४९ सालमा पांग्रेटार गाविस अध्यक्ष ÷०५३ सालमा तत्कालिन जिल्ला विकास समितिको सभापति /२०६१ सालदेखि भूमी अधिकार मञ्च सरोकार समूह हालसम्म अध्यक्ष र अगुवाको रुपमा कार्यरत /०७८ साल बैशाखमा उद्योग वन तथा वातावरण मन्त्री बाग्मती प्रदेश ।
राजनीतिक घटनाक्रम
२०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका वडा ४ पिस्कर गाउँमा पंञ्चायती शासन विरुद्धको कम्युनिष्ट विद्रोह पिस्कर हत्याकाण्डका एक सशक्त पुराना नेता मानिने सरेश नेपाल जिल्लामा चर्चित छन् । २०३५ सालदेखि हालसम्म राजनीति र शैक्षिक ( नेकपा एमाले) पार्टीको पुराना नेता /गुठीजग्गा पीडितको पक्षमा वकालत गर्ने अगुवा भएर लामो समय सक्रिय थिए । प्रसिद्ध पिस्कर हत्याकाण्ड विरोध गरेबापत भूमीगत २०४० देखि ०४३ सालसम्म जेलजिवन व्यहोरेका थिए ।