राजनीतिक आबद्धता
२०२४ सालदेखि राजनीतिमा आकर्षित हुँदै गतिविधिमा संलग्न । २०२८ सालदेखि स्थानीय राजनीतिमा वामपन्थी दल निकट रहँदै २०५२ सालमा नेकपा एमालेको उद्योग विभाग
सदस्य । एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य । एमाले उपत्यका समन्वय कमिटी सदस्य २०५६ मा ।
२०५२ देखि लगातार प्रतिनिधि परिषद् सदस्य । २०७५ जेठमा एमाले र तत्कालीन माओवादी केन्द्र एकीकृत भएर गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रदेश कमिटी सदस्य । हाल नेकपा एकीकृत समाजवादी पार्टी आबद्ध ।