राजनीतिक आबद्धता
नेकपा एमाले
संसदीय यात्रा
२०५६ को प्रतिनिधि सभा २०६४ र २०७० को संविधानसभामा नेकपा एमालेको तर्फबाट रामेछापमा उम्मेदवार भई पराजित । २०७४ को निर्वाचनमा रामेछाप १(२) बाट बाम गठवन्धनको उमेदवार भई बाग्मती प्रदेश सदस्यमा निर्वाचीत । साँढे ३ बर्ष वाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ।
विशेष जिम्मेवारी
केन्द्रिय सदस्य र रामेछाप जिल्ला इन्चार्ज ।
कार्यकारी जिम्मेवारी
२०५१ मा सुकुम्वासी समस्या समाधान अायाेगकाे जिल्ला अध्यक्ष
२०५४ मा जिल्ला विकास समिति सभापति
२०७४ मा वाग्मति प्रदेससभा सदस्य । अार्थिक मामिला तथा याेजना मन्त्रि ।
२०७३ मा दुग्धविकास संस्थानकाे कार्यकारी प्रमुख ।
राजनीतिक घटनाक्रम
२०३६ सालमा विद्यार्थि राजनीति