राजनीतिक आबद्धता
२०५६ सालमा अखिल क्रान्तिकारीको इकाई सदस्यदेखि विद्यार्थी राजनीतिमा आबद्ध । अनेरास्ववियु (क्रान्तिकारी)को मोरङ जिल्ला अध्यक्षसम्म । एमालेबाट राजनीति सुरुवात गर्दै २०५३ सालदेखि तत्कालीन नेकपा (माओवादी)मा आबद्ध । २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य । माओवादीको जिल्ला र केन्द्र तहमा विभिन्न संगठनमा रहेर जिम्मेवारी निर्वाह । हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश १ कमिटीमा सदस्य ।