राजनीतिक आबद्धता
२०३६ सालमा अनेरास्ववियु पाँचौ मार्फत संगठित । २०४७ नेकपा मालेको जिल्ला पार्टी सचिव । २०४७ नेकपा एमाले जिल्ला पार्टी सचिव । २०५२ देखी अञ्चल समन्वय कमिटीमा सदस्य । २०५९ नेकपा एमाले केन्द्रीय कमिटि वैकल्पीक सदस्य । २०६५ साल नेकपा एमाले केन्द्रीय सदस्य । अञ्चल समन्वय कमिटी इन्चार्ज
२०७५ जेठ ३ नेकपाको केन्द्रीय सदस्य र सुप सहइन्चार्ज । २०७८ नेकपा एस स्थायी कमिटी सदस्य ।