राजनीतिक आबद्धता
२०७१ साउनमा नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित ।
विशेष जिम्मेवारी
२०६१ सालमा उपप्रधानमन्त्री भरतमोहन अधिकारीको प्रेस सल्लाहकार, २०६७माप्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकार २०७६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकार ।
कार्यकारी जिम्मेवारी
प्यूठान जिल्लाइन्चार्ज, पालिटब्युरो सदस्य, प्रेस चौतारी इन्चार्ज, नेकपा एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख ।पार्टीको प्रचार विभाग सचिव, पार्टीको मुखपत्र दृष्टि साप्ताहिकको सह–सम्पादक, बुधबार साप्ताहिकको सम्पादक ।
राजनीतिक घटनाक्रम
राजाको विरोधमा पुस्तक लेखेबापत २०६१ माघ १९ पछि प्रशासनद्वारा एकै दिनमा तीनपटकसम्म बयान लिइएको ।
थापा विद्यार्थी जीवनबाटै राजनीतिमा संलग्न छन् ।