राजनीतिक आबद्धता
२०३२ सालदेखि रातोझण्डा समूहमा पारिवारिक राजनीतिक सम्पर्क,०३५/०३६ सालबाट विद्यार्थी आन्दोलनमा सक्रिय ,२०३७ देखि २०४१ सालसम्म अनेरास्ववियु जिल्ला कमिटी संखुवासभाको अध्यक्ष र कोसी अञ्चल कमिटीको सदस्य, २०४२ देखि २०४४ सालसम्म अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य एवं कोसी अञ्चल कमिटीको इन्चार्ज, २०४४ फागुन २१ गते तात्कालीन नेकपा(माले)को संगठित सदस्यता प्राप्त,नेकपा (एमाले) केन्द्रीय प्रचार विभागको सचिव,कोसी अञ्चल कमिटी/समन्वय कमिटीको सचिव,कोशी अञ्चल समन्वय कमिटीको इन्चार्ज, एमाले केन्द्रीय कमिटी सदस्य, स्थायी समिति सदस्य, १ नम्बर प्रदेश कमिटी सहइन्चार्ज र संघुखवासभा जिल्ला इन्चार्ज ।